३ पुस, काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य र उपमहासचिव दुवै पदमा पराजित भएका छन् ।
एघारौं महाधिवेशनको निर्वाचनमा रिमालले मत पाएनन्।
उनी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र हुन् र लामो समय ओली प्यानलमा काम गर्दै आएका थिए।