३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि मतगणनास्थल भृकुटीमण्डप पुगेका छन्।
आज सम्पन्न निर्वाचनमा ओलीले प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गर्दै विजयी भएका हुन्।