आर्थिक

नेविसंघको कार्यवाहक अध्यक्षमा सन्जिब खडका

६ पुस, काठमाडौँ । नेपाल विद्यार्थी संघले सञ्जीव बडका ज्यूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ ।

यो निर्णय मिति द्दण्डद्द साल पुस ६ देखि ९ गते आईआईटी बम्बईमा सम्पन्न २१ औं आईआईटी बम्बई टेकफेस्टको अन्तर्राष्ट्रिय रोबोटिक्समा भाग लिन नेपाल विद्यार्थी संघ, केन्द्रीय कार्यसमिति प्रतिनिधि बनी भारत तर्फ प्रस्थान गर्नुभएकोले नेपाल विद्यार्थी संघको विधान २०२३ को मातहत २०७४ बमोजिम उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।

नेपाल विद्यार्थी संघको विधि, विधान र मर्यादाभित्र रही संघलाई गतिशील बनाउनु हुनेछ भन्ने विश्वास नेविसंघले लिएको छ ।