मनोरञ्जन

प्रदीप र एन्जीलाबीचको बिबाह भब्य रुपमा

बैसाख १५, २०७३ । काठ्माण्डौ । काठ्माण्डौ बानीयाँटार निवासी युवा नेता पौडेल बुधवार रामेछाप निवासी एन्जिला न्यौपानेसँग बिहे बन्धनमा बाँधिएका छन् । बानीयाँटारमा स्थायी बासिन्दा भएपनि उनले राजनीतिक क्षत्र भने तनहुंलाई बनाउदै आएका छन् ।

पौडेलले ४१ बर्षमा २९ बर्षकी नेबिसंघ पद्मकन्याकी सचिब एन्जीलालाई प्रेम गरेका थिए भन्ने आरोप छ । उही प्रमलाई आज बिबाहमा परिणत गरेका छन् । आजबाट एन्जीला कपनबाट सरेर बानीयाँटार पौडेल निवास प्रबेश गर्नेछिन् ।

नेबिसंघका पुर्ब अध्यक्ष प्रदीप पौैडेल भर्खरै सम्पन्न कांग्रेसको १३ औं महाधिवेसनमा ६ टौं नं. मा केन्द्रीय सदस्य जितेका थिए ।