पु.समाचार

६ जनाको हत्यामा संलग्न कार्कीलाई प्रहरीले गर्यो सार्बजनिक

२७ भदौ, बिराटनगर । ६ जनाकाने हत्यामा संलग्न भएको आरोप लगाईएको तेजबहादुर कार्कीलाई शनिबामर पक्राउ गरेको भएपनि प्रहरीले आज सार्बजनिक गरेको छ ।
संखुवासभा प्रहरीद्वारा संखुवासभाको मादी–१ उम्लिङ खोलागाउँका तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्याको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो ।
प्रहरीले हत्यामा संलग्नबारे थप अनुसंधान भईरहेको बताएको छ ।