समाचार

रामनवमीको अवशरमा चैत २७ गते आईतबार सार्बजनिक बिदा दिने सरकारको निर्णय

२६ चैत, काठमाडौं । सरकारले चैते दशैंको अवशरमा भोली आईतबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।
गृहमन्त्रालयले एब बिज्ञप्ती प्रकाशित गर्दै आईतबार रामनवमीका अवशरमा बिदा दिने निर्णय गरेको हो ।
चैत २४ गते मन्त्रीपरिषदबाट निर्णय भएको भन्दै गृहमन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोख्रेलले आईतबार बिदा दिने बिज्ञप्ती प्रकाशित गरेका छन् ।