मनोरञ्जन

नित्याशिवाको आवाजमा रहेको ‘थाहा नपाई’ सार्वजनिक

२१ जेठ, काठमाण्डौं । नित्याशिवा र गायक पुरुषोत्तम न्यौपानेको आवाजमा रहेको ‘थाहा नपाई’ गीतको भिडियो सार्वजनिक भएको छ ।
शंकर अधिकारी घायलको गीत र लेखन तथा निर्देशनमा निर्माण भएको थाहै नपाई गीतको भिडियो सार्वजनिक भएको छ । माया अन्धो हुन्छ अनि मायाको कुनै अबधी र सिमाना हुदैन भन्ने मुल भाव भिडियो ले बोकेको छ । शंकर सौगात र मनिषा श्रेष्ठ को अभिनयमा राहुल कोइराला को छायांकन डिके हमाल को श्रीङार, राजन महर्जन को नृत्य मा प्रेम शर्मा पौडेलको सम्पादन शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको छ ।