समाचार

सबै समस्या हल भएको भन्दै राहदानी लिन आउन बिभागको आग्रह

२४ पौस, काठमाडौं । राहदानी बिभागले राहदानीमा देखिएको समस्या समाधान भएको जानकारी दिएको छ ।


आए एक बिज्ञप्ती जारी गर्दै बिभागले १७ पौसदेखी बन्द भएको राहदानी प्रकृया शुरु भएको जनाएको हो ।


प्रधानमन्त्री पुष्पकमल दहाललेसमेत बिदेशबाट राहदानीको समस्याको स्थायी समाधान गर्न बिज्ञ टोली मगाएका थिए ।