१३ माघ, काठमाडौं । उपप्रधान एबम् गृहमन्त्रीबाट रबि लामिछनेले राजीनामा दिएका छन् । केहीबेर अगाडीमात्र प्रधानमन्त्री पुष्गपकमल दहाललाई भेटेर आफ्नो राजीनामा बुझाएको बताईएको छ ।
केहीबेर अगाडीमात्र लामिछानेको साँसद पद नरहेको भन्दै सर्बोच्च अदालतले ब्याख्या गरेको थियो । नागरिकता नै नभएको भनेपछि रबि लामिछानेले नैतिकताका आधारमा राजीनामा दिएका छन् । अव उनी बिजय भएको क्षेत्रमा उपनिर्बाचन हुने देखिएको छ ।





