समाचार

प्रातिनिधिसभाको बैठक संसद भवनमा सुरु

२२ माघ, काठमाडौँ । प्रातिनिधि सभाको बैठक संसद भवनमा सुरु भएको छ ।

आज आइतबार १ बजे बोलाइएको प्रातिनिधि सभाको बैठक संसद भवनमा सुरु भएको छ । केही बेर अघि सुरु भएको बैठकमा अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले रोस्टमबाट आफ्नो भनाईहरु राखिरहेका छन् ।