समाचार

राष्ट्रपति पौडेल टिचिङ अस्पतालमा भर्ना

१८ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या भएका कारण राष्ट्रपति पौडेल अस्पताल भर्ना भएको बताईएको छ ।

ुसम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा २०७९र१२र१८ को साँझ भर्ना हुनुभएको छ । हाल उहाँ चिकित्सकहरुको निगरानीमा हुनुहुन्छ’ पौडेलको उपचारमा संलग्न चिकित्शकले बिज्ञप्तीम भनेका छन् ।
त्रिबि शिक्षण अस्पताल माहाराजगञ्जमा राष्ट्रपति पौडेल आज भर्ना भएका हुन् ।