आर्थिक

उद्योग बाणिज्य महासँघको निर्बाचन आज, बरिष्ठ उपाध्यक्षमा अन्जानसहित तीनजनाको भीडन्त

२९ चैत, काठमाडौं । आज उद्योग बाणिज्य महासँघको निर्बाचन हुँदैछ , कमलादीस्थीत प्रज्ञा प्रतिष्ठानमा बिहान ८ बजेदेखी बेलुकी ४ बजेसम्म अभिवेशन हुनेछ ।
कार्यसमिति सदयस्मा ४ जना सर्बसम्मत निर्बाचित भईसकेका छन् भने एक बरिष्ठ उपाध्यक्षसहित ५९ पदाधिकारी आजको निर्बाचनबाट चुनिनेछन् ।
एक वरिष्ठ उपाध्यक्षका लागि व्यवसायी उमेशलाल श्रेष्ठ, उपाध्यक्ष अन्जन श्रेष्ठ र उपाध्यक्ष रामचन्द्र संघाई उम्मेद्वार रहेका छन् ।