आर्थिक

प्रभु बैंक र दराज बिच छुट सम्झौता

२९ चैत, काठमाडौं । नव बषर्षको उपलक्षकमा २०८० को लागि प्रभु बैंक लिमिटेड र दराज बिच सम्झौझौता भएको छ ।
प्रभु बैंक लिमिटेडले आफ्ना भिजा कार्ड बाहाक बाहकललाई नव बर्ष उȖव २०८० को छु ट उपलɩ गराउनको लािग दराज नेपालसँग आपसी स̱झौतामा हस्ताक्षर गरेको छ । यस योजना चैत २८ बाट लागू हुने बताईएको छ। यस सम्झौतामा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत रश्मी पन्त र दराज नेपालकोतर्फबाट भुक्तानी प्रबन्धन जोनाम भुर्तेलले हस्ताक्षर गरेका छन्।

दराजद्वारा सूचिकृत गरीएको स्वास्थ्य, सौन्दर्य र पहिरनका सामानहरुको खरिदमा ग्राहकहरुले २०% वा अिधकतम २००÷सम्मको छुट पाउन सक्नेछन् । छु ट सुबिधा सीमीत अवधीको लािग मात्र जारी रहने बताईएको छ ।