७ असोज, चितवन । चितवनको वैकुन्ठ तालमा डुबेर एक जनाको मृत्यु भएको छ ।
भरतपुरमहानगरपालिका स्थित एसबिआइ बैंकका कर्मचारी ३५ वर्षिय विजय तिमल्सिनाको निधन भएको प्रहरि नायक उपरिक्षक विजयराज पण्डितले बताए ।