सुदूरपश्चिम

कैलालीमा एक पुरुष मृत फेला

११ चैत, कैलाली । कैलालीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

मोहन्याल गाउँपालिका–३ सांघुरे खोलामा सुर्खेतको चौकुने गाउँपालिका–३ का ४२ वर्षीय भक्तबहादुर राना मगर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले बताए । स्थानीले शब देखेपछी प्रहरीलाई खबर गरेको उनले बताए ।

उक्त घटनमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।