११ चैत, काठमाडौँ । वैशाख १५ गते हुने उपनिर्वाचनका इलाम(२ मा एमालेले सुहाङ नेम्वाङ उम्मेदवार बनाउने भएको छ ।
आइतबार बसेको पार्टीको सचिवालय बैठकले इलाम क्षेत्र नम्बर–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गर्नै टुंगो लगाएको हो ।
उनी ४ मंसिर २०७९ को आम निर्वाचनमा त्यसै क्षेत्रबाट जितेका एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन् ।