समाचार

गणतन्त्र दिवस समारोहमा किन गएनन् दाहाल ?

१५ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल अस्वस्थ भएका छन्।

सोही कारण उनी सैनिकमञ्च टुँडीखेलमा आयोजित गणतन्त्र दिवस २०८३ मूल समारोहमा पनि सहभागी भएका छैनन् ।

प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले ज्वरो आएका कारण संयोजक दाहाल निवासमै आराम गरिरहेको जानकारी दिएका छन्।