समाचार

रबि लामिछाने नेपाली नागरीकता लिन बाध्य हुँदै पुगे काठमाडौ जिल्ला प्रशासन

१५ माघ, काठमाडौं । रबि लामिछाने नेपाली नागरीकता लिन काठमाडौं जील्ला प्रशासन कार्यालय पुगेका छन् ।
नेपाली नागरीता नभएका कारण सर्बोच्च अदालतको फैसलाले साँसद पदसमेत खारेजीमा परेपछि उनले पुनः नागरीकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गएका छन् ।
पहिले अमेरीकाको नागरीकता त्यागेपछि नेपाली नागरीकता आवश्यक नपर्ने भन्ने अभिब्यक्ती दिँदै पुरानै नागरीकताले सबैतिर काम गर्दै आएका लामिछानेले सर्बोच्चको फैसलापछि अनागरीक हुनबाट बच्नसमेत नागरीकता लिन बाध्य भएक छन् ।