२९ असोज, काठमाडौँ । दशैँ सकिएसगैँ इन्धनको मुल्यमा वृद्धि भएको छ । नेपाल आयाल निगमका अनुसार पेट्रोल, डिजेल, र मट्टीतेलको मूल्य बढाइएको हो ।
निगमका अनुसार ३० गते बिहान ००ः०१ बजे देखि लागु हुने गरि पेट्रोल प्रतिहजार लिटर रु. १ र डिजेल र मट्टीतेल प्रतिहजार लिटर रु. ४ ले बढाईएको निगमले जनाएको छ ।
प्रसे विज्ञप्ति-






