Dipika
ट्याङ्कर दुर्घटनाबाट छ जनाको मृत्यु
  suryakhabar  22 November, 2018

भारतीय राष्ट्रपति र अस्ट्रेलियाली प्रधानमन्त्रीबीच भेटवार्ता

सिड्नी ।  भ्रमणमा रहेका भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग अष्टे«लियाली प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार सिड्नीमा शिष्टाचार भेट गरेका छन् । चारदिने

  suryakhabar  22 November, 2018

तालिबान शान्ति वार्ताको लागि गम्भीर भएनन्– अब्दुल्लाह

पेरिस । अफगानिस्तानका प्रधानमन्त्री (जसलाई प्रमुख कार्यकारी भनिन्छ) अब्दुल्लाह अब्दुल्लाहले अफगानिस्तानमा हिंसा जारी राखेका तालिबानहरु शान्तिका लागि गम्भीर नरहेको बताए

  suryakhabar  22 November, 2018

क्यानडामा सञ्चार माध्यमलाई कर छुट र प्रोत्साहन घोषणा

ओट्टावा, ओन्टारियो । क्यानडाको सङ्घीय सरकारले सङ्घर्षरत क्यानडाली सञ्चार उद्योगलाई नयाँ कर छुट र प्रोत्साहन उपलब्ध गराउने बुधबार घोषणा गरेको

  suryakhabar  22 November, 2018

अमेरिका, दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासमा कटौती

वासिङ्टन । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले सन् २०१९ का लागि तय भएको वार्षिक संयुक्त सैन्य अभ्यासमा सहभागी हुने सेनाको

  suryakhabar  22 November, 2018

भारतीय राष्ट्रपति र अस्ट्रेलियाली प्रधानमन्त्री बीचको भेटवार्तामा के भयो ?

सिड्नी । अस्ट्रेलिया भ्रमणमा रहका भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार सिड्नीमा शिष्टाचार भेट गरेका छन् ।

  suryakhabar  21 November, 2018

भारतमा सडक दुर्घटना बाह्रको मृत्यु

कटाक, उडिसा । भारतीय शहर जयपुरनजिकै कटाकमा मङ्गलबार भएको एक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । केन्द्रीय मन्त्री

  suryakhabar  21 November, 2018

आत्मघाती आक्रमणको अमेरिकाद्धारा निन्दा

वासिङटन डिसी, संयुक्तराज्य अमेरिका । अफगानिस्तानको काबुलमा मङ्गलबार भएको आत्मघाती आक्रमणको अमेरिकाले निन्दा एवं भत्र्सना गरेको छ । यस आक्रमणमा

  suryakhabar  20 November, 2018

आप्रवासः ट्रम्पको आदेश कार्यान्वयन नगर्न अदालतको आदेश

वासिङ्टन । एक जना सङ्घीय न्यायाधीशले संयुक्तराज्य अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्ने मानिसलाई आप्रवासीको रुपमा मान्यता नदिने गरी भएको ट्रम्प

  suryakhabar  20 November, 2018

बाढी पहिरोमा परी १७ को मृत्यु

हनोई । भियतनामको मध्यभागमा पर्ने न्हा ट्राङ् शहरमा आएको अविरल वर्षा र ‘टोराजी’ नामक आँँधीका कारण कम्तीमा १७ व्यक्तिको मृत्यु