Month: February 2019

Dipika
धार्मिक पर्यटक भित्र्याउन पूर्वाधार निर्माण
  suryakhabar  1 February, 2019

धवलागिरि संरक्षण क्षेत्र आयोजना सञ्चालन गरिने

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा रहेको संसारको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल आसपासका राष्ट्रिय वन क्षेत्रलाई

  suryakhabar  1 February, 2019

दश लाखको अक्षयकोष स्थापना

बेझाड । रामपुर नगरपालिका–४ सदावर्तस्थित सीताराम माध्यमिक विद्यालयमा रु दश लाखको अक्षयकोष स्थापना भएको छ । विद्यालयमा अध्यनरत गरीब, जेहेन्दार,

  suryakhabar  1 February, 2019

आणविक कार्यक्रम विवरण खुलस्त पार्न अमेरिकी आग्रह

स्टानफोर्ड । संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक नजिकिँदै गर्दा उत्तर कोरियाका लागि अमेरिकी कुटनीतिज्ञले आणविक र क्षेप्यास्त्र

  suryakhabar  1 February, 2019

उपमहानगरपालिकाको विकासका लागि सरोकारवालासँग छलफल

कैलाली । धनगढी उपमहानगरपालिकाले यहाँ रहेका बैंक तथा वित्तीय संस्थाका प्रमुखसँग नगरको विकासका सम्भावनाबारे छलफल गरेको छ । उपमहानगरपालिकाले नगरमा

  suryakhabar  1 February, 2019

नेकपा प्रमण्डल र लाओसका उपराष्ट्रपतिबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा लाओस भ्रमणमा रहेको प्रतितिनिधि मण्डलले लाओसको

  suryakhabar  1 February, 2019

चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको निधन

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको आज बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । उहाँको उपचारका

  suryakhabar  1 February, 2019

सरकारले स्वास्थ्य क्षेत्रलाई जनउपयोगी पु¥याउने विधेयक ल्याइएको छः उपप्रधानमन्त्री पोखरेल

कावासोती । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वास्थ्य क्षेत्रलाई जनउपयोगी र सामान्य जनताको पहु“चमा पु¥याउने गरी चिकित्सा शिक्षा विधेयक ल्याइएको

  suryakhabar  1 February, 2019

गाडीको ठक्करबाट एकको मृत्यु

बेझाड । गाडीको ठक्करबाट पाल्पाको तानसेनस्थित राईडाँडामा एकको मृत्यु भएको छ । बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग१ख ४५३४ नंको बसले

  suryakhabar  1 February, 2019

पुल निर्माणसँगै स्थानीयवासी खुशी

डडेल्धुरा । डडेल्धुरा नवदुर्गा गाउँपालिकाको धनगाडमा पक्की मोटर चल्ने पुल निर्माण हुँदा स्थानीय बासिन्दा खुशी भएका छन् । जिल्ला सदरमुकामसँग