Month: February 2019

Prazol
म्याग्दीमा दुर्लभ ‘लोन्डेसी’ गुराँस भेटियो
  suryakhabar  1 February, 2019

क्रसर उद्योग स्थापनामा स्थानीयको विरोध

भीमदत्तनगर । वातावरणमा हुने हानी÷प्रभावलाई बेवास्ता गरी गाउँमा क्रसर उद्योग स्थापना हुन लागेपछि कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरका स्थानीयवासी विरोधमा उत्रिएका

  suryakhabar  1 February, 2019

विद्यालय भवन निर्माणमा सहयोग जुट्यो

बेझाड । रामपुर नगरपालिका–२ स्थित कालिका प्राथमिक विद्यालयमा नयाँ भवन निर्माणमा सहयोग जुटेको छ । खुल्ला चौर, चौतारी, सामुदायिक भवन

  suryakhabar  1 February, 2019

गाईपालनबाटै निरन्तरको आम्दानीका साथै परिवारको जीवनयापन राम्रो

वासुदेव पौडेल/पोखरा । झट्ट सुन्दा अनौठो लाग्छ, पोखरा महानगरपालिका–३३ भरतपोखरी बाघमाराका ठाकुर आचार्यले घरबारीमा लगाएको तरकारी खान आउने छाडा गाई

  suryakhabar  1 February, 2019

मन्त्रालय र प्रदेश प्रहरीबीच समझदारी पत्रमा हस्ताक्षर

सुर्खेत । कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबीच बिहीबार एक समझदारी पत्रमा

  suryakhabar  1 February, 2019

ओडारमा हराएका दुई मृत अवस्थामा फेला

धादिङ । रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा माघ १३ गते आइतबार बिहानदेखि पहिरोमा पुरिएर ओडारभित्र हराइरहेका दुई जना पाँच दिनपछि ढुङ्गाले च्यापिएको

  suryakhabar  1 February, 2019

निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया

तुलसीपुर । दाङको गढवा गाउँपालिकाले ८९ जनाको मोतियाविन्दुको शल्यक्रिया गराएको छ । गाउँपालिकालाई मोतियाविन्दुरहित गाउँपालिका बनाउने अभियानअन्तर्गत विभिन्न स्थानमा आँखा

  suryakhabar  1 February, 2019

प्रहरी बेसक्याम्पको परिसरमा खाल्टो खनी पाँच हजार चल्ला पुरियो

कलैया । वीरगञ्जबाट नारायणघाट ल्याउँदै गरेको करीब पाँच हजार कुखुराका चल्ला जितपुरको गढीमाई चोकबाट बरामद गरिएको छ । जितपुर सिमरा

  suryakhabar  1 February, 2019

स्नातक तहका विद्यार्थीलाई स्ववियू के हो ? भन्ने समेत ज्ञान…

रवीन्द्र काफ्ले/फिदिम । त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले मातहतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको तयारी थाल्न निर्देशन

  suryakhabar  1 February, 2019

खुसीको कुरा, दुई खर्बको लगानीसहित नेपाल सिमेन्टमा आत्मनिर्भर

काठमाडौंँ । नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । रु दुई खर्बको लगानी भएको र वार्षिक रु १५० अर्बको कारोवार