पु.समाचार

प्रधानमन्त्री कार्यालयमा झुठो प्रतिवेदन बुझाइएपछि…!

काठमाडौं । प्रधानमन्त्रीले सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिदा काम पुरा हुन त परै जाहोस् सरोकारवाला निकायहरुले उल्टै झुटो प्रतिबेदन बुझाएका छन् ।

प्रधामन्त्री कार्यलयका सचिव चन्द्र घिमिरेले खाल्डा पुर्ने जिम्मा पाएका धेरैजो निकायले झुटो प्रतिवेदन पठाएका बताए ।

मंगलबारको नागरिकमा लेखिएको छ, कतिपय प्रतिवेदन हेर्दा विश्वास नलागेर हामीले स्थलगत अध्ययन गरेका थियौं प्रधानमन्त्री कार्याका सचिव चन्द्र घिमिरेले भने, काम नभएको ठाउँको पनि काम भयो भनेर विवरण पठाएको पायौँ ।