नवलपरासी । नवलपरासीमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ विभिन्न दलका उम्मेदवार विजयी भएपछि दलहरुले आज विजय ¥याली निकालेका छन् ।
विभिन्न शहर बजारदेखि गाउँ/गाउँसम्म विजयी उत्सव मनाएका दलका नेता कार्यकर्ता र समर्थकमा खुसीयाली छाएको छ । नवलपरासी पूर्वको सदरमुकाम कावासोती बजार र नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार यतिबेला दलका विजयी ¥यालीले छाएको छ ।
नवलपरासी – (बर्दघाट सुस्ता) पूर्व र नवलपरासी –बर्दघाट सुस्ता पश्चिम गरी नवलपरासीमा प्रतिनिधिसभातर्फ चार र प्रदेशसभातर्फ ८ वटा निर्वाचन क्षेत्र छन् । विजयी उम्मेदवारको मतपरिणाम यस प्रकार छ ।
प्रतिनिधीसभा
नवलपरासी पूर्व– १
काँग्रेस : डा शशांक कोइराला : ४०,६२० (विजयी)
माओवादी केन्द्र : भविश्वर पराजुली : ३६,५९६ (निकटम प्रतिद्वन्द्वी)
नवलपरासी पूर्व– २
एमाले : तिलक महत : ३९,०५३ (विजयी)
काँग्रेस ः विष्णु कार्की ः ३७,७२० (निकटम प्रतिद्वन्द्वी)
नवलपरासी पश्चिम– १
एमाले : हृदयेश त्रिपाठी : ३८,५९२ (विजयी)
काँग्रेस : देवकरण कलवार : ३३,५९१ (निकटम प्रतिद्वन्द्वी)
नवलपरासी पश्चिम– २
कांग्रेस : देबेन्द्रराज कण्डेलः ३४,१३० (विजयी)
माओवादी केन्द्र : धनश्याम यादव : २३८९८ ९निकटम प्रतिद्वन्द्वी०
प्रदेशसभा
नवलपरासी पुर्व– १ (क)
काँग्रेस : कृष्णचन्द्र नेपाली : १७,६८३ (विजयी)
माओवादी केन्द्र : सूर्यप्रसाद न्यौपाने १७,३११ (निकटम प्रतिद्वन्द्वी)
नवलपरासी पुर्व– १ (ख)
एमाले : रोशन गाहा : २०,७९० (विजयी)
कांग्रेस : महेन्द्रध्वज जिशी : १९,९४१ (निकटम प्रतिद्वन्द्वी)
नवलपरासी पूर्व– २ (क)
काँग्रेस : विष्णु लामिछाने : १९,२२२ (विजयी)
माओवादी केन्द्र : बालकृष्ण गैरे : १८,१६१ (निकटम प्रतिद्वन्द्वी)
नवलपरासी पुर्व– २ (ख)
एमाले : जनकलाल श्रेष्ठ : १९,२२२ (विजयी)
काँग्रेस : गणेशमान श्रेष्ठ : १९,०४७ (निकटम प्रतिद्वन्द्वी )
नवलपरासी पश्चिम–१ (क)
एमाले : दीपेन्द्रकुमार अधिकारी : २०,५०६ (विजयी)
काँग्रेस : विक्रम खनाल : १८५०२ (निकटम प्रतिद्वन्द्वी)
नवलपरासी पश्चिम–१ (ख)
एमाले : अजय शाही : १९३३३ (विजयी)
काँग्रेस : मुकुल आचार्य : १२,६०३ (निकटम प्रतिद्वन्द्वी )
नवलपरासी पश्चिम– २ (क)
एमाले : वैजनाथ चौधरी : २०,९०७ (विजयी)
काँग्रेस : गुणनिधि तिवारी : १७,११६ (निकटम प्रतिद्वन्द्वी)
नवलपरासी पश्चिम–२ (क)
काँग्रेस वैजनाथ कलवार : १४,५१५ (विजयी)
राजपा : नगेन्द्र अग्रहरी : १०,४३६ (निकटम प्रतिद्वन्द्वी)