मनोरञ्जन

हेर्नुहोस् निकेश खड्काको गीत (भिडियोसहित)

काठमाडौं । गायक कमल खत्री पछिल्लो समयका लोकप्रिय गायक हुन् । उनैले पछिल्लो समय एक गीतको म्युजीक भिडीयो बजारमा ल्याएका छन । उनले स्वर भरेको मिठो गीतमा रमेश दाहालको शब्द र टिका दाहालको संगीत सुन्न सकिन्छ ।

निकेश खड्काले निर्देशन गरेको म्युजीक भिडीयोमा मोडलिङ भने अमृत ढुंगाना र समी श्रेष्ठले गरेका छन् ।

रोमान्टिक शैलीमा तयार पारिएको भिडीयोमा काल्पनिक प्रेमकथा देखाइएको छ ।

संजीत श्रेष्ठको छायाँकन, बिकास धमलाको सम्पादन रहेको म्युजीक भिडीयोलाई बजार ब्यबस्थापन भने रन्जना म्युजीकले गरेको हो ।