पु.समाचार

तत्काल मूल्यबृद्धि फिर्ता नलिए कडा प्रतिबादमा उत्रिने नेविसंघ अध्यक्ष ढुंगानाको चेतावनी

१४ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेबिसंघले पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धी तत्काल खारेज गर भनेको छ । नेसिंसंघका अध्यक्ष राजीव ढुंगानाले बिज्ञप्ती प्रकाशित गर्दै नेपाल आयल निगम भित्रको बेथिति, अनियमितता र भ्रष्टाचारको छानविन गर भन्दै माग गरेका छन् ।
उनले बिज्ञप्तीम आयल निगम सॅग बिभिन्न नाम मा संचित कोषहरुको सदुपयोग गर भन्दै मूल्यबृडि फिर्ता नभए कडा प्रतिबाद गर्ने चेतावनी पनि दिएका छन् ।