खेलकुद

जीएमई हानारो कपमा पाकिस्तान पराजित

 
१४ भाद्र, कोरिया । १६ देशबीच भएको पहिलो चरणमा नेपालले पाकिस्तानलाई सहजै पराजित गरेको छ ।

नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए । अन्य खेलमा
इन्डोनेसियाले चाइनालाई ५-२ त्यसैगरी श्रीलंकाले कम्बोडिया लाई २-१ ले मंगोलियाले सि आई एस नेशन्सलाई ४-१ ले हराउदै ग्रुप ए बाट दोश्रो चरण मा प्रवेश गरेका छन्  ।

पहिलो चरणको पहिलो खेल असान रंगशालामा सम्पन्न भएको थियो ।