समाचार

माओवादी केन्द्रको स्थाई समिति बैठक सुरु

२१ माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थाई समिति बैठक पार्टी कार्यालय पेरिस डाँडामा सुरु भएको छ ।

प्रधानमन्त्री समेत रहेको पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी कार्यालय पेरिस डाँडामा केही समय अघि देखि स्थाई समिती बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने जनाएको छ ।