समाचार

दैलेखमा गाडी दुर्घट्ना हुँदा तीन जनाको मृत्यु

८ चैत्र, सुर्खेत । दैलेखमा गाडी दुर्घट्नामा परि तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सवारी अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, गाडीमा सवार गरेका २५ वर्षीय लक्षीराम चौधरी र २३ वर्षीय विष्णु चौधरी रहेको जिल्ल प्रहरी कार्यालयका डिएसपी किसोर लम्सालले जानकारी दिए ।
नेपालगञ्जबाट दैलेख जादैगरेको भे१क २२०१ नम्बरको मनकामना ग्याँसको सिलिन्डर बोकेको ट्रक गुँरास गा.पा.- ४ तालपोखरी नजिकै दुर्घट्ना भएको हो ।