खेलकुद

बलात्कारको मुद्दा लागेका सन्दीप लामिछानेको आज सुनुवाइ हुँदै

७ असोज, काठमाडौँ। बालिका बलात्कारको मुद्दा लागेका सन्दीप लामिछानेविरुद्धको आज काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ हुने भएको छ ।

उनको मुद्दा गत साता सुनुवाई हुने भएको थियो तर स्थगित भएकोले आइतबार सुनुवाइ हुने भएको छ ।