३ पौस, काठमाडौँ । नेपाली काँग्रेसको सभापति बन्न सफल भएकोमा केन्द्रीय सदस्य सुजाता कोइरालाले बधाई दिएकी छन् ।
उनले एक भिडियो सन्देशमार्फत मुलुकले परिवर्तन चाहेको भन्दै पार्टी कार्यालय, चार तारे झन्डा त्यही भएको भन्दै नडराईकन चुनाव गराएर पार्टीलाई बहुमतप्रति बनाउन आग्रह गर्दै पार्टी पुटेको होइन बरु पार्टीको सभापति अलि छिटो सभापति भएको बताएकी छन् ।
उनले गिरिजा प्रसाद कोइरालाको भावनाअनुसार काँग्रेस चलाउन नवनिर्वाचित सभापति गगन कुमार थापालाई सुझावसमेत दिएकी छन्।





