२२ फागुन, काठमाडौं । काठमडौँका १० वटा, ललितपुरका ३ वटा र भक्तपुरका दुईवटा गरी जम्मा उपत्यकाका १५ वटा क्षेत्रको प्रतिनिधि सभा निर्बाचन २०८२ साल फागुन २१ गतेको मतदानको मतगणना गर्दा अधिकाँस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अग्र स्थानमा रहेको छ ।
अहिलेसम्मको मत परिणाम अपडेट यस्तो रहेको छ ।
काठमाडौं क्षेत्र नम्बर –१
राष्ट्रिय स्वतन्त्र पार्टी रन्जु न्यौपानेः ६,०४२
नेपाली कांग्रेस प्रबल थापा क्षेत्रीः २,९३२
रवीन्द्र मिश्र (राष्ट्रिय प्रजातन्त्र पार्टी)ः १,६६२
मोहन राज रेग्मी (नेकपा एमाले)ः ५०२
काठमाडौँ क्षेत्र नम्बर २
रास्वपा सुनिल केसीः ९५०
कांग्रेस कवीर शर्माः ४०८
एमाले मणीराम फुयालः ३५१
काठमाडौँ क्षेत्र नम्बर ३
रास्वपा राजुनाथ पाण्डेः २९६०
उज्यालो नेपाल पार्टी कुलमान घिसिङः १८४६
काङ्ग्रेस रमेश अर्यालः ५८३
एमाले रामेश्वर फुयालः ४५६
काठमाडौँ क्षेत्र नम्बर ४
रास्वपा पुकार बमः २५२९
काङ्ग्रेस सचिन तिमल्सिनाः ७४९
एमाले राजन भट्टराईः ६९१
काठमाडौँ क्षेत्र नम्बर ५
रास्वपा सस्मित पोखरेलः ३७००
कांग्रेस प्रदिप पौडेलः १०७८
एमाले ईश्वर पोखरेलः ६९९
काठमाडौँ क्षेत्र नम्बर ६
रास्वपा शिशिर खनालः ५१५
कांग्रेस कृष्ण बानिया क्षेत्रीः ३६०
एमाले अमनकुमार मास्केः ३१०
काठमाडौँ क्षेत्र नम्बर ७
रास्वपा गणेश पराजुलीः २८३३
एमाले प्रकाश श्रेष्ठ स् ४९४
कांग्रेस प्रमोदहरी गुरागाँईः ४२२
नेकपा बसन्त मानन्धरः ३५९
काठमाडौँ क्षेत्र नम्बर ८
रास्वपा विराजभक्त श्रेष्ठः ४७८३
नेकपा सुमन सायमीः ५४४
कांग्रेस सपना राजभण्डारीः ५३९
एमाले राजेश शाक्यः ३१५
काठमाडौँ क्षेत्र नम्बर ९
रास्वपा डोलप्रसाद अर्यालः १५५०
कांग्रेस नानु मैया बास्तोलाः २५९
एमाले अजय क्रान्ति शाक्यः १५१
काठमाण्डौं क्षेत्र नं १०
रास्वपाः प्रदिप विष्टः ६०४२
नेपाली कांग्रेसः हिमाल कार्कीः २९३२
नेकपा (एमाले) विनोद श्रेष्ठः ५०३
ललितपुर १ः काँग्रेसका उदयशम्सेर राणाः ५२२
एमालेका चेतनाथ सञ्जेलले २६९
रास्वपाका बुद्धरत्न महर्जनले १२२
नेकपाका सुनिल महर्जनले २३
उज्यालो नेपालका पदम कुमार लामाले २३
ललितपुर ३ः
डा.तोसिमा कार्कीः घण्टी– २२१६
रुख– १६८
सूर्य– ३३
हलो –३४
तारा –३५
हलो –११४
अन्य तथा बदर मत–१९०
गनिएको –३५९४
हलो –११४
अन्य तथा बदर मत–१९०
गनिएको – ३५९४
भक्तपुर क्षेत्र नम्बर १
रास्वपा रुकेश रन्जितः ८८८
कांग्रेस किरण न्यौपानेः २३५
नेमकिपा प्रेम सुवालः ७५
एमाले सोमप्रसाद मिश्रः ५९
भक्तपुर क्षेत्र नम्बर २
रास्वपा राजीव खत्रीः २०००
एमाले महेश बस्नेतः १२८१
कांग्रेस कवीर राणाः १७४
नेमकिपा रमेश वैद्यः १३९



