सुर्य खबर
मिथिलाञ्चलमा सुरु भयो होली
  suryakhabar  18 February, 2023

विमान दुर्घटनामा दिवङ्गतको आत्मशान्तिका लागि महायज्ञ

६ फागुन, काठमाडौँ ।यती एयरलाइन्सले गत माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने यात्रुको दिवङ्गत आत्माको शान्तिको कामना

  suryakhabar  18 February, 2023

भिड बढेपछि पशुपति क्षेत्रमा सवारीको रुट पार्किङ स्थल परिवर्तन

६ फागुन, काठमाडौँ । महाशिवरात्रिका लागि पशुपतिनाथ क्षेत्रमा हुने भिडलाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा सवारी साधनको रुट र पार्किङस्थल निर्धारण

  suryakhabar  18 February, 2023

पशुपतिनाथमा साढे चार लाखले गरे दर्शन

६ फागुन, काठमाडौं । महाशिरवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ११ बजेसम्म साढे चार लाख भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास

  suryakhabar  18 February, 2023

शिवजी उत्पत्ति भएको महाशिवरात्रि पर्व

६ फागुन, काठमाडौं । शिवजी उत्पत्तिभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन

  suryakhabar  18 February, 2023

महाशिवरात्रिः पशुपतिनाथमा बिहान ३ बजेदेखिनै चारै ढोका खुल्ला

६ फागुन, काठमाडौैं । महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै

  suryakhabar  17 February, 2023

टुँडिखेलमा सेना दिवस : महाशिवरात्रि बढाइँ र मार्चपास हुने

५ फागुन, काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय

  suryakhabar  17 February, 2023

पर्यटनमन्त्रीलाई व्यवसायीको प्रश्नः कहिले हुन्छ अन्तरराष्ट्रिय उडान ?

५ फागुन, पाेखरा । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग पोखराका पर्यटन व्यवसायीले अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानलगायत पर्यटनका विविध विषयमा

  suryakhabar  17 February, 2023

धर्मशालामा शङ्कराचार्यको अन्तक्र्रिया

५ फागुन, काठमाडौं । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती काठमाडौँ आइपुगेका

  suryakhabar  13 February, 2023

राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिबाट हुनुपर्छ : मन्त्री किराती

१ फागुन, मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिको बाटोबाट आगाडि बढ्ने बताएका छन्