Prazol
आँधीमूलमा एकादशी मेला
  suryakhabar  4 November, 2022

चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो

१८ कात्तिक, भादगाउँ । हरिबोधिनी एकादशी तथा तुलसी विवाहका अवसरमा भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ ।

  suryakhabar  4 November, 2022

हरिबोधिनी एकादशी : देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो

१८ कात्तिक, काठमाडौँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण

  suryakhabar  4 November, 2022

तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै

१८ कात्तिक, काठमाडौँ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा

  suryakhabar  3 November, 2022

बैजनाथमा एकादशी मेलाको तयारी

१७ कात्तिक, राँझा । बाँकेको बैजनाथ गाउँपालिका– ६ लालपुरमा पौराणिक हरिबोधनी एकादशी मेलाको तयारी भएको छ । हरिबोधनी एकादशीको अवसरमा

  suryakhabar  3 November, 2022

भकुण्डेमा पहिलोपटक विदेशी पर्यटक

१७ कात्तिक, बलेवा । कोरोना महामारीपछि बागलुङको भकुण्डेमा रहेको सामुदायिक घरबासमा पहिलोपटक विदेशी पर्यटक पुगेका छन् । बुधबार वल्र्ड भिजन

  suryakhabar  3 November, 2022

नेपाली युवा उद्यमी मञ्चको पोखरा लोमान्थाङ मोटर ¥याली

१७ कात्तिक, अन्नपूर्ण (कास्की) ।नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) ले पोखरा–लोमान्थाङ मार्गमा मोटर ¥याली आयोजना गरेको छ । कास्कीको पोखरादेखि

  suryakhabar  3 November, 2022

पर्यटन व्यवसायीले ‘टुर प्याकेज’ ल्याउँदै

१७ कात्तिक, नेपालगञ्ज । पर्यटन प्रवद्र्धनका लागि तीन प्रदेशका पर्यटन व्यवसायीले ‘टुर प्याकेज’ सञ्चालनमा ल्याउन थालेका छन् । नाट्टा बाँके

  suryakhabar  2 November, 2022

पर्यटकीय नगरी सूर्योदयको कन्याममा स्काई वाक निर्माण

१६ कात्तिक, मङ्गलबारे । पर्यटकीय नगरीका रूपमा विकास हुँदै गरेको इलामको सूर्योदय नगरपालिकामा स्काई वाक निर्माण भएको छ । साहसिक

  suryakhabar  2 November, 2022

आज कुष्माण्डा नवमी पर्व

१६ कात्तिक, काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल पक्ष नवमी तिथिका दिन मनाइने कुष्माण्डा नवमी पर्व आज विविध कार्यक्रमको आयोजना