Dipika
शान्ति समाजद्वारा दुई साहित्यकार पुरस्कृत
  suryakhabar  21 October, 2022

देवकोटा सङ्ग्रहालय परिसरमा वाङ्मय मूर्ति स्थापना गरिने

४ कात्तिक, काठमाण्डौ । नेपाल प्रज्ञा प्रतिष्ठानले काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय परिसरमा देवकोटा वाङ्मय मूर्ति स्थापना गर्ने भएको

  suryakhabar  16 October, 2022

संस्कृतिबिद जोशीको एक सय तीन बर्षको उमेरमा निधन

३० असोज, काठमाडौं । सत्यमोहन जोशीको निधन भएको छ । उनको उपचारको क्रममा १०३ बर्षको उमेरमा आज निधन भएको हो

  suryakhabar  14 October, 2022

रुख

-कविता -ओम आचार्य यौटा यौटा विजहरुबाटथुप्रै रुखहरु उम्रन्छर यसरी रुखहरुको जंगल वन्छविज शक्तीशाली हुन्छबिज त चराहरुको पशुहरुकोपुरुषहरुको पनि हुन्छविज नष्टभयो

  suryakhabar  9 October, 2022

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

२३ असोज, काठमाडौं । मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको बेला धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से

  suryakhabar  3 October, 2022

दशैं

फनिन्द्र पोख्रेल कविता पहिले पहिलेगाउँ भरीका मान्छे भेला गराउँदै,बाटा, चौतारी र पाटी पौवा सिनिक्क बनाउँदै,रातो माटो र कमेराको चमककाली माटी

  suryakhabar  28 September, 2022

एच.बि खत्रीद्धारा लिखित ‘स्वतन्त्र नेतृत्ववाद’ को विमोचन

१२ असोज, काठमाडौं । लामो सययदेखि सामाजिक अभियानमा सक्रिय युवा एच.बि खत्रीले ‘स्वतन्त्र नेतृत्ववाद’ नामक पूस्तक सार्वजनिक गरेका छन् ।

  suryakhabar  27 September, 2022

बबरमहलमा हिमालयन आर्ट फेस्टिभल

११ असोज, काठमाण्डौ । नेपालकै सबैभन्दा स्तरीय र बृहत कला प्रदर्शनी नेपाल कला परिषद् बबरमहलमा भइरहेको छ । कार्यक्रमको समुद्घाटन

  suryakhabar  26 September, 2022

‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ प्रकाशित

१० असोज, काठमाण्डौ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य पद्य र काव्य विभागको संयोजनमा महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेको लेखनीमा ‘नेपाली महाकाव्यको इतिहास र

  suryakhabar  25 September, 2022

अन्तर्राष्ट्रिय बालकला प्रदर्शनी सुरु

९ असोज, काठमाण्डौ । काठमाडौँको ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरीमा अन्तर्राष्ट्रिय बाल कला प्रदर्शनी सुरु भएको छ । बङ्गलादेशको आर्टशाला