Month: October 2021

जनहितका योजना अघि बढाउनुुस् : राष्ट्रपति भण्डारी
  suryakhabar  1 October, 2021

एमालेको विधान महाधिवेशनः विधान संशोधन प्रस्ताव प्रस्तुत

१५ असोज, ललितपुर । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन गोदावरीको सनराइज सम्मेलन केन्द्रमा सुरु भएको छ । सो पार्टीका अध्यक्ष

  suryakhabar  1 October, 2021

सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प

१५ असोज, काठमाडौँ । सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो

  suryakhabar  1 October, 2021

ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व हुन् : प्रधानमन्त्री…

१५ असोज, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व भएको बताएका छन् । एकतिसौँ अन्तर्राष्ट्रिय

  suryakhabar  1 October, 2021

ठूला दलको प्रवृत्ति नसुध्रिएका कारण राष्ट्रियता र गणतन्त्र धरापमाः अध्यक्ष…

बलेवा, १५ असोज ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाएको आरोप लगाएका छन् । उनले भने“

  suryakhabar  1 October, 2021

नीति र विधि तर्जुमाका लागि विधान महाधिवेशनमा जुट्यो एमाले

१५ असोज, काठमाडौँ स् मुलुकमा सङ्घीयता कार्यान्वयनसँगै पार्टीको नीति र विधि तय गर्न नेकपा ९एमाले०को प्रथम विधान महाधिवेशन आजदेखि सुरु

  suryakhabar  1 October, 2021

अस्पतालको शय्या बढ्यो, दरबन्दी बढेन

१५ असोज, गलकोट । पर्वत जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले आफू अस्पताल व्यवस्थापन समितिको अध्यक्ष भएको तीन वर्ष

  suryakhabar  1 October, 2021

पर्यटकका लागि शुक्लाफाँटा खुला

१५ असोज, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ । पर्यटकीय गतिविधिका लागि निकुञ्ज

  suryakhabar  1 October, 2021

धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाको सफल आरोहण

१५६ असोज, म्याग्दी । संसारको सातौँ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन्

  suryakhabar  1 October, 2021

प्रविधिमा आधारित पठनपाठन सञ्चालन गर्न विद्यालयमा इन्टरनेट

१५ असोज, खोटाङ । साकेला गाउँपालिकाका सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट विस्तारको काम सुरु गरिएको छ । गाउँपालिकाले नेपाल दूरसञ्चार