खेलकुद

नेपालले जित्यो नेदरल्याण्डमाथीको टि–२० सिरिजको उपाधी

११ बैसाख, काठमाडौं । नेपालले नेदरल्याण्डमाथीको १४३ रनको सानदार जितसंगै टि–२० सिरिजको उपाधी जितेको छ । २३९ रनको लक्ष पछ्याएको नेपालले सबै बिकेट गुमाउँदै दिईएको लक्षमा ९६ रन गुमाएको अवस्था थियो ।