मनोरञ्जन

लनम र जीतुको स्वरमा रहेको तामाङ भाषाको तामाङ सेलो बजारमा (भिडियोसहित)

१७ असार, काठमाण्डौ । तामाङ सेल्लो ब्याटल नामक गीत सार्बजनिक भएको छ । लनम तामाङ र जीतु लोप्चनको संयुक्त स्वर अनि सुशील तामाङको संगीतमा उक्त दोहोरी गीत सार्बनिक भएको हो ।
बिरुण स्टुडियोमा रेकडिङ गरिएको उक्त गीतमा अजय स्याङ्ताङले निर्देशन गरेका छन् । यसभन्दा अगाडी पनि धेरै गीतहरु बजारमा ल्याईसकेका गायकहरु लनन तामाङ र जीतु लोप्चनले यो तामाङ भाषाको गीत भएकाले समुदायमा राम्रो चल्ने बताउँछन् । गीतको मेकपमा नितु लामा र क्यामारामा बिक्रम मोक्तानले काम गरेका छन् । उक्त गीत ट्रेन्डिङमा पर्न सफल भएको छ ।