प्रदेश 2

सवारी दुर्घट्नामा एक को मृत्यु

६ फागुन, पर्सा । पर्साको पुल चोकमा सुक्रवार मो. सा. दुर्घट्ना हुँदा एकको घट्ना स्थलमै मृत्यु भएको छ ।

दुर्घट्नामा परि १४ वर्षिय चालक दिपेश कुमार यादवको घट्ना स्थलमै मृत्यु भएको छ भने १० वर्षिय दिपु यादव सामान्य घाइते भएका छन् । ।

पर्साको धोबिनी गा.पा. वडा नं. ४ पुल चोक स्थित भित्री सडक खण्डमा लंगडीबाट हरिहरपुर तर्फ जाँदै गरेको प्रदेश नं. २-०३-००६ प ५६५८ नम्बरको मो.सा. कलभर्टमा ठोक्किर र्दुघट्ना भएको ईलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ ।