समाचार

सत्य मोहन जोसीको पत्नी राधादेवी जोसीको निधन

२बैशाख, काठमाडौँ । सताब्दीयौँ पुरुष सत्य मोहन जोसीको धर्मपत्नी राधादेवी जोसीको निधन भएको छ ।
पारिवारीक स्रोतका अनुसार आज बिहान सवा पाँच बजे उनको निधन भएको हो । केहि दिन अघिमात्र उनलाई श्वासप्रश्वासमा समस्या भएकाले किस्ट अस्पतालमा भर्ना गरिएको थियो । शताब्दी पुरुष सत्यमोहन जोसीको गत असोज ३० गते १०३ बर्षमा निधनभइसकेको छ ।