Basanti
कर्णालीमा प्रदेशः एकीकृत बस्ती विकास गरिँदै
  suryakhabar  3 April, 2023

यो वर्षका योजना समयमै कार्यान्वयन गर्नेः कर्णालीका स्थानीय सरकार

२०चैत्र, कर्णाली । कर्णालीका स्थानीय सरकारले बजेट कार्यान्वयनलाई तीव्रता दिएका छन् । चालु आर्थिक वर्षको आठ महिना पूरा भइसकेकाले स्थानीय

  suryakhabar  3 April, 2023

सामाजिक समावेशीकरण तालिम

२० चैत्र कर्णाली । कर्णाली तथा सुदूरपश्चिमका सरोकारवालालाई ‘लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण उत्तरदायी विपद् जोखिम न्यूनीकरण’सम्बन्धी तीन दिने

  suryakhabar  2 April, 2023

शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा

१९ चैत्र, कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताएका छन् । गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर

  suryakhabar  31 March, 2023

रैथाने बाली खरिद गर्न सम्झौता

१७ चैत्र, सिमकोट । हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय हुम्लासँग रैथाने

  suryakhabar  29 March, 2023

कर्णालीमा भोलि सार्वजनिक बिदा

१५ चैत्र, कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेशमा भोलि सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले चैत १६ गते बिहीबार

  suryakhabar  27 March, 2023

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

१३ चैत्र, कर्णाली । उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । सङ्घको वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न प्रथम

  suryakhabar  25 March, 2023

मुलुकको विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण

११ चैत्र, कणार्ली । कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले मुलुकको विकास र समृद्धिमा प्रेस जगत्को महत्वपूर्ण भूमिका रहेको बताएका छन्

  suryakhabar  25 March, 2023

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु¥याउने : मुख्यमन्त्री शर्मा

११ चैत्र,कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम बस्तीसम्म सञ्चारको सहज पहुँच पु¥याउनुपर्ने बताएका छन् । नेपाल दूरसञ्चार

  suryakhabar  21 March, 2023

जातीय विभेद मानवीय गरिमाविरुद्धको अपराधः प्रदेश प्रमुख परियार

७ चैत्र, कर्णाली । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले जातीय विभेद, सामाजिक, नैतिक र मानवीय गरिमाविरुद्धको अपराध भएको बताएका