Basanti
बागलुङमा शिक्षकलाई ऋण
  suryakhabar  4 April, 2023

मगर सङ्घ गण्डकीमा नयाँ नेतृत्व

२१चैत्र, गण्डकी । नेपाल मगर सङ्घ गण्डकी प्रदेश समितिको अध्यक्ष पदमा तारामाया थापामगर सर्वसम्मत निर्वाचित भएकी छन् । पोखरामा सम्पन्न

  suryakhabar  4 April, 2023

दमौलीको फोहर पुनः भतेरीमा

२१चैत्र, दमौली । तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रबाट निस्कने फोहरलाई पुनः व्यास नगरपालिका–३ मादी भतेरीमा विसर्जन गरिने भएको छ ।

  suryakhabar  3 April, 2023

अग्नि नियन्त्रणमा सहयोग पु¥याउन ‘फायर हाइड्रेन्ट’ जडान

२०चैत्र, त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले समयमै आगो नियन्त्रणका लागि

  suryakhabar  3 April, 2023

दुई करोड लगानीमा दाना उद्योग सञ्चालनमा

२० चैत्र, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दाना उद्योग सञ्चालनमा ल्याएको छ

  suryakhabar  3 April, 2023

स्ट्रबेरी खेतीबाट लाखाैँकाे आम्दानी गर्दै

२० चैत्र, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–७ मा मिश्रा पराजुलीले व्यावसायिक स्ट्राबेरी खेती सुरु गरेका छन् ।

  suryakhabar  3 April, 2023

मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र निर्माण हुँदै

२० चैत्र, मुस्ताङ । मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र बन्ने भएको छ । स्याउको राजधानीको रुपमा परिचित मार्फामा पर्याप्त

  suryakhabar  2 April, 2023

बजेट बनाउनु पूर्व विज्ञ सम्मेलन

१९ चैत्र, बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनु पूर्व विषयगत विज्ञहरुको सम्मेलन

  suryakhabar  2 April, 2023

कर्मले बदलिएको नाम ‘तरकारी काका’

१९ चैत्र, ढोरपाटन । घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा छन् टीकाराम सापकोटा ।

  suryakhabar  2 April, 2023

‘सडकमा खाऔँ, सडकमै रमाऔँ’

१९ चैत्र, दमौली । बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ ।