Month: June 2019

Ram
अपाङ्गता भएका व्यक्तिलाई बाख्रा र बङ्गुर वितरण
  suryakhabar  13 June, 2019

प्रविधिमैत्री सेवामा जोड दिनुपर्छः प्रहरी नायब महानिरीक्षक अधिकारी

बेझाड । प्रदेश नं ५ का प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले रामपुर नगरपालिका–३ स्थित प्रहरी चौकी केलादीको

  suryakhabar  13 June, 2019

इञ्जिनीयर श्रेष्ठ घुससहित पक्राउ

राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई घुससहित आज बिहान रङ्गेहात पक्राउ गरेको छ

  suryakhabar  13 June, 2019

डोटी जिल्लाका नेकपा कमिटीको शपथग्रहण सम्पन्न

डोटी । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीका जिल्ला कमिटी सदस्यको आज शपथग्रहण सम्पन्न भएको छ । पार्टीका सुदूरपश्चिम

  suryakhabar  13 June, 2019

एघार दिनदेखि तल्लो मोदी जलविद्युत् आयोजनाको काम ठप्प

पर्वत । मजदुर र कर्मचारीको आन्दोलनका कारण तल्लो मोदीखोला जलविद्युत् आयोजना विगत एघार दिनदेखि ठप्प छ । परीक्षण उत्पादनको अन्तिम

  suryakhabar  13 June, 2019

धवलागिरि आधार शिविर जाने पदमार्ग निर्माण

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ (८,१६७ मिटर ) अग्लो धवलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण

  suryakhabar  13 June, 2019

जनता पाटनमा, विकास निर्माणका काम अलपत्र

जाजरकोट । स्थानीयवासी डोल्पाका विभिन्न पाटनमा पाइने यार्सागुम्बा सङ्कलनका लागि गएपछि जाजरकोट र डोल्पाका गाउँमा विकास निर्माणको काम ठप्प भएको

  suryakhabar  13 June, 2019

स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु

सिन्धुली । सिन्धुलीमा स्कूल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–५ मुलकोट भोटेखोलाको पुलस्थित विपी

  suryakhabar  13 June, 2019

मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएका छन्

  suryakhabar  13 June, 2019

विपीवाद खोज्दै सङ्ग्रहालय सुन्दरीजलबाट विराटनगरस्थित कोइराला निवाससम्म यात्रा शुरु

काठमाडौँ । विपी सङ्ग्रहालय समितिले विपीवादको खोजी गर्दै आजदेखि सुन्दरीजलबाट विराटनगरस्थित कोइराला निवाससम्म यात्रा शुरु गरेको छ । लोकतान्त्रिक मूल्यमान्यतालाई