Basanti
आजबाट मालढुङ्गा–बेनी सडक दैनिक चार घण्टा बन्द हुने
  suryakhabar  17 June, 2022

प्रतियोगितामा सहभागी हुने खेलाडीको बीमा व्यवस्था

३ असार, कास्की । गण्डकी प्रदेश सरकारले राष्ट्रिय तथा प्रदेशस्तरका खेल प्रतियोगितामा भाग लिने खेलाडीको बीमा गर्ने भएको छ ।

  suryakhabar  17 June, 2022

कालीगण्डकीमा बेपत्ता सातै जनाको उद्धार

३ असार, रामपुर (पाल्पा) । कालीगण्डकी नदीमा ¥याफ्टिङ गर्ने क्रममा बेपत्ता सातै जनाको जीवितै उद्धार गरिएको छ । पाल्पाको रानीमहल

  suryakhabar  17 June, 2022

मस्र्याङ्दीमा विद्युत् उत्पादन वृद्वि

३ असार, तनहुँ । अविरल वर्षापछि तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादनमा वृद्धि भएको छ । नदीमा

  suryakhabar  17 June, 2022

पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै

३ असार, गण्डकी । पोखरामा राष्ट्रिय साक्लिङ प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार उक्त

  suryakhabar  16 June, 2022

यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरेका छौँ : अर्थमन्त्री बराल

२ असार, कास्की । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेशसभामा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९/८० को बजेटमा कार्यान्वयन हुनसक्ने र

  suryakhabar  16 June, 2022

गण्डकीको बजेटमा बागलुङ : उत्तरगङ्गादेखि पञ्चकोटसम्म समावेश

२ असार, बलेवा । सङ्घीय सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन नगरेको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना

  suryakhabar  16 June, 2022

टिपर खस्दा चालकको मृत्यु

२ असार, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ रुवाखोलामा पुलबाट आज बिहान ४ः३० बजे टिपर खस्दा चालकको मृत्यु भएको छ

  suryakhabar  16 June, 2022

गण्डकीमा उत्पादन वृद्धि, पर्यटन, शिक्षा र पूर्वाधारलाई प्राथमिकता

२ असार, गण्डकी । गण्डकी प्रदेश सरकारले उत्पादन र उत्पादकत्वको अभिवृद्धि, पर्यटन प्रवद्र्धन र स्वास्थ्य, शिक्षा, खानेपानी र पूर्वाधार विकासलाई

  suryakhabar  16 June, 2022

गण्डकीको बजेटमा स्वास्थ्य, कृषि, पर्यटनलाई प्राथमिकतामा

२ असार, बागलुङ । गण्डकी प्रदेश सरकारले आउँदो आवको बजेट तथा कार्यक्रममा प्रदेश गौरवका आयोजनालाई प्राथमिकता दिएको छ । बुधबार