Month: June 2018

Prazol
दुई विधेयक पारित
  suryakhabar  14 June, 2018

भेरी बबई डाइभर्शन सुरुङ मार्गको ४० प्रतिशत काम सम्पन्न

दाङ । प्रदेश नं ६ अन्तर्गत सुर्खेतको हात्तीखालमा निर्माण शुरु भएको भेरी बबई डाइभर्शन बहुउद्देश्यीय आयोजना ९विविडिएमपी० को सुरुङ मार्ग

  suryakhabar  14 June, 2018

रघुगंगा आयोजनामा ठेकेदार परिचालन

बाबियाचौर, म्याग्दी । रघुगंगा जलविद्युत् आयोजनाको काममा ठेकेदार परिचालन गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको शत्प्रतिशत लगानी रहेको ४० मेगावाट

  suryakhabar  14 June, 2018

आइसिटी अवार्ड भदौमा

काठमाडौँ । सूचना प्रविधिको क्षेत्रमा योगदान पु¥याएकालाई सम्मान गर्न यस वर्षको ‘आइसिटी अवार्ड–२०१८’ आगामी भदौ १ गते हुने भएको छ

  suryakhabar  14 June, 2018

उपप्रधान मन्त्री–पत्रकार भेट

विराटनगर । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान बहुमतको सरकारलाई काम गर्ने राम्रो अवसर प्राप्त भएको बताए । प्रेस चौतारी

  suryakhabar  14 June, 2018

दुइ कोरियाबीच सैन्य वार्ता सुरु

सोल । दक्षिण र उत्तर कोरियाबीच सीमा क्षेत्रमा पर्ने गाउँ पानमुन्जोममा बिहीबार दुवै देशका सैनिक जर्नेल स्तरमा वार्ता सुरु भएको

  suryakhabar  14 June, 2018

हाइब्रिड धानमा समस्या

ललितपुर । धेरै उत्पादन लिनका लागि लगाएको हाइब्रिड धानमा विभिन्न समस्या आउँदा किसान हैरान छन् । छिमेकी मुलुकबाट भित्रने हाइब्रिड

  suryakhabar  14 June, 2018

लघुवित्तसम्बन्धी नीति परिमार्जन गर्न माग

मंगलबारे, इलाम । हालको लघुवित्तसम्बन्धी नीतिले गाउँगाउँमा समस्या निम्त्याएको भन्दै यससँग सम्बन्धित नीति परिमार्जन गर्न सरोकारवालाले माग गरेका छन् ।

  suryakhabar  14 June, 2018

पूर्वप्रधानमन्त्री पुनः भ्रष्टाचार नियन्त्रण निकायमा उपस्थित

क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक यहाँको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायमा बिहीबार दोस्रो पटक पनि उपस्थित भएको समाचार छ । उनलाई

  suryakhabar  14 June, 2018

राससकर्मी दर्नाललाई ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’

काठमाडौँ । पत्रकार सुशील दर्नाललाई यस वर्षको ‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नेपालको पत्रकारिता क्षेत्रमा आफ्नो प्रतिभा