Month: February 2020

Shiba
हुवावे र जेडटीईका उपकरण किन्न अमेरिकी संसदमा प्रस्ताव
  suryakhabar  28 February, 2020

कोरोनाको त्रासः जापानमा विद्यालयहरु छुट्टी, कन्सर्ट र पार्कमा भेला हुन…

एजेन्सी । प्राणघातक कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । साथै बिटीएस कन्सर्ट

  suryakhabar  28 February, 2020

विद्यालय बन्दमा पनि बाहिर ननिस्किन बालबालिकालाई शिक्षामन्त्रीको आग्रह

एजेन्सी । जापानका शिक्षामन्त्री कोइची हागिउदाले जापान सरकारले आगामी केही दिनमा देशैभरका विद्यालय बन्द गर्न लागेको जानकारी दिँदै त्यस समयमा

  suryakhabar  28 February, 2020

दक्षिण कोरियामा २ हजार ३३७ जना कोरोना भाररस सङ्क्रमित

एजेन्सी । दक्षिण कोरियामा थप ५७१ जना कोरोना भाइरस सङ्क्रमित भएपछि सङ्क्रमति व्यक्तिको सङ्ख्या २ हजार ३३७ पुगेको छ ।

  suryakhabar  28 February, 2020

क्यामरूनको संसदमा सत्ताधारी दललाई फराकिलो बहुमत

एजेन्सी । क्यामरूनका राष्ट्रपति फ वियाको दलले यहाँको संसदमा पूर्ण बहुमत ल्याउन सफल भएको छ । क्यामरूजको संवैधानिक परिषद्ले शुक्रबार

  suryakhabar  28 February, 2020

इरानमा कोभिड–१९ सङ्क्रमणका कारण ३४ व्यक्तिको मृत्यु

एजेन्सी । इरानमा थप आठ व्यक्तिको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । यससँगै इरानमा

  suryakhabar  28 February, 2020

दुगर्म स्थानमा विद्युत् पु¥याउन ६०० मिनिग्रीड बनाउँदै सरकार

काठमाडौँ । सरकारले आगामी तीन वर्षभित्र देशैभर ऊर्जाको सुनिश्चितता गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्न सरकारले नेपाल

  suryakhabar  28 February, 2020

मुख्यमन्त्री राईमाथि लाग्यो यौन दुर्व्यवहारको मुद्धा, पद जाने संकेत !

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईमाथि काठमाडौं जिल्ला अदालतमा शारीरिक यातना दिएको तथा यौन दुर्व्यवहार गरी घरेलु

  suryakhabar  28 February, 2020

सरकारले फिर्ता गर्यो २८४ विघा जमिन: मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले हालसम्रम २८४ विघा जमिन फिर्ता गरेको बताएकी छन्

  suryakhabar  28 February, 2020

एनआईसी बैंकका ग्राहकलाई वाल क्लाम्बिंङमा विशेष छुट

काठमाडौं । एनआईसी एशिया बैंक रAstrek Climbing Wall Pvt. Ltd. बीच यस बैंकका ग्राहक एवं बैंकका कर्मचारीहरूलाई सो कम्पनीले दिने