सुर्य खबर
मनकामना मन्दिर परिसरमा हेल्थडेक्स
  suryakhabar  17 September, 2021

‘अनअराइभल भिसा’ दिने व्यवस्था तत्काल मिलाउन माग

१ असोज, काठमाडौं ।पर्यटन क्षेत्रका अगुवा सङ्गठनले कोभिड–१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा नराखी ‘अनअराइभल भिसा’ मा नेपाल आउन दिने

  suryakhabar  16 September, 2021

वायुसेवा निगम अस्तव्यस्तः ७८ दिनदेखि आन्दोलन, दैनिक कार्य प्रभावित

काठमाडौँ, ३१ भदौ । देशकै अस्तित्व र पहिचानसँग जोडिएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० दुई महिना बढी समयदेखि

  suryakhabar  15 September, 2021

पाथीभरा मन्दिर दर्शनार्थीका लागि खुला

३० भदौ, ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड–१९

  suryakhabar  14 September, 2021

पर्यटकको बसाईं बढ्यो

२८ भदौ, काठमाडौं । कोभिड–१९ महामारीले नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या घटेपनि उनीहरुको औसत बसाई भने बढेको पाइएको छ ।

  suryakhabar  13 September, 2021

होटल मजदूरलाई संरचना निर्माणमा लगाइने

२८ भदौ, चितवन । बेरोजगार बनेका सौराहाका होटल मजदूरलाई विकास निर्माणमा परिचालन गरिने भएको छ । उनीहरुलाई पर्यटकीय प्रवद्र्धन गर्ने

  suryakhabar  12 September, 2021

होटलमा छैन उत्साह : धमाधम बुकिङ रद्द

२७ भदौ, काठमाडौँ । शरद ऋतु नेपालको पर्यटनका लागि अनुकूल मौसम । यो याममा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा

  suryakhabar  12 September, 2021

पुर्वकोमात्र नभएर देशकै प्रशिद्ध तिर्थस्थल हलेसीमा आचार्य गुरुको ६० फीट…

खोटाङ, २७ भदौ । त्रिधार्मिकधाम खोटाङका हलेसीमा आचार्य गुरु पद्मसम्भवको प्रतिमा शिलान्यास गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको

  suryakhabar  12 September, 2021

थारू समुदायले ‘अट्वारी पर्व’ मनाउँदै

–रञ्जिता अधिकारी/थारू समुदायले ‘अट्वारी पर्व ’ आज धुमधामका साथ मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने

  suryakhabar  11 September, 2021

सप्तऋषिको पूजा आराधना गरी मनाइयो ऋषिपञ्चमी

२६ भदौ, काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना