Prazol
हाफ म्याराथनको उपाधि सशस्त्रका पार्कीलाई
  suryakhabar  18 September, 2018

अफगानिस्तानद्वारा नेपाललाई चुनौतीे

काठमाडौँ । भारतको लखनउमा भइरहेको १९ वर्षमुनिको एक दिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत आज तेस्रो स्थानको लागि भएको भिडन्तमा अफगानिस्तानले नेपाललाई २४५

  suryakhabar  18 September, 2018

एसिया कप क्रिकेटः श्रीलङ्का प्रतियोगिताबाट बाहिर

अबुधाबी । अफगानिस्तानले एसिया कप क्रिकेटमा पाँच पटक च्याम्पियन भइसकेको श्रीलङ्कालाई सोमबार ९१ रनले पराजित गरेको छ । पहिलो खेलमा

  suryakhabar  18 September, 2018

भारोत्तोलन खेलाडी पोल्याण्डतर्फ

काठमाडौँ । ‘वल्र्ड युनिभर्सिटी भारोत्तोलन च्याम्पियनसीप’मा सहभागी हुन नेपाली टोली पोल्याण्ड प्रस्थान गरेको छ । दुई खेलाडीसहित चार सदस्यीय टोली

  suryakhabar  17 September, 2018

शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पहिलो पटक शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’ शुरु गरेको छ

  suryakhabar  17 September, 2018

एपिएफ क्लबको मुख्य प्रशिक्षकमा तामाङ

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपिएफ क्लबको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् । ‘ए’ डिभिजन लिग हुने भएपछि

  suryakhabar  17 September, 2018

राष्ट्रिय महिला भलिबल बागलुङमा

बागलुङ । बाइसौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता जिल्लाको गलकोटमा हुने भएको छ । नेपाल भलिबल सङ्घको आयोजना, गलकोट नगरपालिकाको सहयोग

  suryakhabar  17 September, 2018

कात्तिकमा इण्डो–नेपाल राष्ट्रिय कराँते प्रतियोगिता

काभे्रपलाञ्चोक । आउँदो कात्तिक महिनामा काभे्रपलाञ्चोक जिल्लाको बनेपामा प्रथम इण्डो–नेपाल खुला तौल समूह फुल कन्ट्याक्ट (क्योकुशिन–सेइसिनं) कराँते प्रतियोगिता तथा तेस्रो

  suryakhabar  17 September, 2018

बुद्धिचाल प्रतियोगिता आयोजना गर्दे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको भातृ सङ्गठन नेपाल क्रान्तिकारी युवा सङ्घले राष्ट्रव्यापी ¥यापिड बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ

  suryakhabar  17 September, 2018

भैँसेपाटीमा बेसबल खेल मैदान

ललितपुर । ललितपुर महानगरपालिका–२५ भैँसेपाटीस्थित फूलबारी मार्गमा बेसबल खेल मैदान निर्माण गरिएको छ । लालीगुराँस क्लबले उक्त खेल मैदान निर्माण