Month: June 2017

Shiba
चुनावमा पैसा बाँढ्दै हिड्ने प्रहरीनै फन्दामा !
  suryakhabar  28 June, 2017

नेसनल ट्रेडिङ लिमिटेडले दियो २ सय कर्मचारीलाई अवकाश

काठमाण्डौ । निरन्तर घाटा बेहोरिरहेको सरकारी स्वामित्वको नेसनल ट्रेडिङ लिमिटेडले साढे दुई सय भन्दा बढी कर्मचारीलाई अवकाश दिएको छ ।

  suryakhabar  28 June, 2017

एउट केन्द्रबाट मतदान गर्दै तीन मेयर !

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका तीन जना उम्मेदवारका मेयरका उम्मेदवारले एउटै मतदान केन्द्रबाट मतदान गर्दै छन् । सन्धिखर्क नगरपालिकका कांग्रेस,

  suryakhabar  28 June, 2017

२०३८ सालदेखि चुनाव बहिष्कार गर्दै आएको यो गाउँ बुधबार पहिलोपटक…

रोल्पा । सधैं एक्लिएको अनुभव गर्दै आएका रोल्पा, थवाङका मतदाता यतिखेर मतदानको प्रतिक्षामा छन् । बुधबारको नागरिकमा लेखिएको छ, इतिहासमै

  suryakhabar  28 June, 2017

तीन प्रदेशमा आज चुनाव हुँदै

काठमाण्डौ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका तीन सय ३४ स्थानीय

  suryakhabar  27 June, 2017

यसरी श्रीमानलाई श्रीमती भर्जिन छैन भन्ने थाहा भए उनले डिभोर्स…

यास्मिन (नाम परिवर्तन) निकै भाबुक देखिन्छन् । उनी आफ्नो नङ दाँतले लगातार टोकिरहेकी छिन् अनि लगातार मोबाइन चलाइरहेकी छिन् ।

  suryakhabar  27 June, 2017

सचिव र आयोगबिच पर्यो वार-आयोगले मैनालीलाई कारबाही गर्न गर्यो सरकारसंग…

काठमाण्डौ । निर्बाचन आयोगका सचिव गोपीनाथ मैनालीले सरुवाका विषयमा लगाएको आरोपको आयोगले खण्डन गरेको छ । मंगलबार एक विज्ञप्ती जारी

  suryakhabar  27 June, 2017

माओबादी नेता फुदुगंलाई बनाए ईटहरीमा यसरी धुलो, विप्लबको घुसपेठ भएको…

इटहरी । माओबादीका पूर्व साँसद कुमार फुदुगंमाथी कुटपीट भएको छ । इटहरीस्थीत आफ्नै आलीशान महलमा केहि ब्यक्तीहरु प्रवेश गरेर फुदुगंमाथी

  suryakhabar  27 June, 2017

बाढीले विद्युत्गृह र नहरमा क्षति पु¥याएपछि लघु जलविद्युत् परियोजना बन्द

म्याग्दी । बाढीले विद्युत्गृह र नहरमा क्षति पु¥याएपछि म्याग्दीको मालीका गाउँपालिका–१ मा रहेको रुम खोला लघु जलविद्युत् परियोजना बन्द भएको

  suryakhabar  27 June, 2017

काँग्रेस उमेर्द्वारलाई लक्षीत गरि राखिएको बम सोनाले निश्तेज गर्यो

तुलसीपुर (दाङ) । तुलसीपुर उपमहानगरपालिकाको नेपाली काँग्रेसको नगर प्रमुखका उम्मेदवार गेहेन्द्र गिरीको घर नजिक राखिएको बम गएराति नेपाली सेनाले निष्क्रिय